बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्। आफूमाथि दायर भएको मुद्दामा अदालतमा उपस्थित हुन उनी मंगलबार बुद्ध एयरमार्फत काठमाडौँबाट भैरहवा पुगेका हुन्। भैरहवा विमानस्थलमा उनलाई स्वागत गर्न समर्थक र नेताकार्यकर्ताको भिड लागेको थियो। विमानस्थलबाट बाहिरिँदा उनले प्रहरीसँग हात मिलाउँदै समर्थकलाई अभिवादन गरेर कारमा बसेका थिए ।

Posted in
राजनीति
स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्।
You May Also Like
Posted in
राजनीति
ब्रह्मायणी माताको रथ यात्रा सुरु , तिनदिन सम्म चल्ने
Posted by
nagarkotnetwork
Posted in
राजनीति
सहकारी ठगी प्रकरण : न्यायाधीश योगीको इजलासमा रविको बयान
Posted by
nagarkotnetwork
Posted in
राजनीति
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पत्रकारसँग अन्तरक्रिया ।
Posted by
nagarkotnetwork
More From Author

प्रहरी र सशस्त्रमा एआईजीको पदावधि ३ वर्ष राख्न प्रस्ताव
