शेयर बजारमा ५२ अंकको वृद्धि, कारोबार रकम पनि ९ अर्बमाथि

शेयर बजारमा आइतबार ५० अंकमाथिको वृद्धि देखिएको छ । कारोबार रकम पनि धेरै पछि ९ अर्ब नाघेको छ ।

५२.३६ अंकले बढेर नेप्से परिसूचक २६६५.४५ बिन्दुमा पुग्दा कारोबार रकम ९ अर्ब २० करोड पुगेको हो ।


बुधबार १९६ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीमा कुनै परिवर्तन भएन ।


कर्पोरेट डेभलपमेन्ट बैंक र डोल्टी पावरको शेयर मूल्य १० प्रतिशतले बढ्दा बाराही हाइड्रोपावरको मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

बुधबार सबै सेक्टरमा वृद्धि देखिँदा अदर इन्डेक्सले ४.२४ प्रतिशतको वृद्धि सहित लीड गरेको छ ।

More From Author

सहकारी ठगी प्रकरण : न्यायाधीश योगीको इजलासमा रविको बयान

ब्रह्मायणी माताको रथ यात्रा सुरु , तिनदिन सम्म चल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

दर्ता

दर्तासूचना विभाग दर्ता नम्बर: ४०४३-२०७९/८०
प्रेस काउन्सिल दर्ता नम्बर: ४१६३-२०८०/८१
प्रधान सम्पादक: सुमन दुलाल
अध्यक्ष: प्रदिप न्यौपान