काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले युवा नेता निराजन बमको रिहाइ माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सिनामंगलमा मसाल जुलुस निकालेका हुन् ।
प्रदर्शनमा राप्रपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा