प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधिसभाको तयारी

काठमाडौँ ।  प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको शनिवार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधिसभाको बैठकमा छलफल र निर्णयार्थ पेश गर्ने कार्यतालिका बनाएको हो ।

More From Author

पूर्वराजा शाहप्रति माधवको टिप्पणी : कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

दर्ता

दर्तासूचना विभाग दर्ता नम्बर: ४०४३-२०७९/८०
प्रेस काउन्सिल दर्ता नम्बर: ४१६३-२०८०/८१
प्रधान सम्पादक: सुमन दुलाल
अध्यक्ष: प्रदिप न्यौपान